फेसबुकमा फोटो हाल्ने बानी छ ? यो पढ्नुस्

फेसबुक भनेकै तस्विर र अन्य विवरण हाल्ने सामाजिक सञ्जाल हो ।


मान्छे फेसबुकमा आफ्ना राम्रा राम्रा मात्र तस्विर राख्छन् । यदि तपाइँ पनि फेसबुकमा राम्रा राम्रा तस्विर राख्नका लागि शौखिन हुनुहुन्छ भने तपाइँका लागि खुसीको खवर छ ।



अव फेसबुकमा फोटो हाल्दा फोटोको कन्ट्रास्ट, ब्राइटनेस आदि एडजस्ट गर्नका लागि नयाँ सुविधा हुने भएको छ । यस अघि फोटोलाई एडिट गर्नका लागि बाहिर गरेर मात्र फेसबुकामा हाल्नु पर्थ्यो भने अव चाँहि त्यसो गर्नु पर्दैन ।

अव फेसबुकमा फोटोको कन्ट्रास्ट देखि ब्राइटनेस र लाइटिङ सबै अटोमेटिकल्ली मिलेर प्रकाशित हुने छ । अहिले एप्पलका डिभाइसहरुमा दिइसकिएको यो सुविधा अव एण्ड्रोइड प्रयोगकर्ताहरुका लागि पनि छिट्टै उपलब्ध हुन्छ ।




यसले एडिट अप्सन दिन्छ र त्यसमा फोटो अपलोड गर्नका लागि सेलेक्ट गर्दा अटोमेटिक आफै राम्रो पारदिन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget