३६ पटक मरिसकेर पनि जीवित छिन् यी महिला

एजेन्सी, लन्डन ।
पलपल मरेर पनि मानिस जीवित रहने रहेछ भन्ने कुरा बेलायतकी एक महिलाले पुष्टि गरेकी छन् । उनी ३६ पटक मरिसकिन् ।
यद्यपि जीउँदै छिन् ।
२१ वर्षीया सारा ब्रटिगम मुटु रोगी हुन् । उनलाई चिकित्सकले ३६ पटक मृत्यु भइसकेको घोषणा गरिसक्यो । उनी पोस्टुरल आर्थोस्टेटिक टेचयारडिया सिन्ड्रोमबाट पीडित भएको बताइएको छ । ३ वर्षअघिबाट यो रोगले सताएपछि उनी पटकपटक मर्दै बाँच्दै आएकी हुन् ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget