। सबैकुरा बिस्तारै ठिक हुँदै जान्छ भन्ने आमाको भनाईबाट प्रभावित भएर उनले पुनः दोस्रोपटक श्रीमानसँग सम्बन्ध स्थापित गर्न खोजिन् तर उनले पुनः असह्य पीडा सहनुपर्यो । त्यसकारण उनी र उनका श्रीमानले आफूहरुको वैवाहिक जीवन सफल नहुने देखेपछि सम्बन्ध बिच्छेदका लागि अदालत धाएको बुझिएको छ । आयशाले निकै खुलेर आफ्नो सम्बन्धबिच्छेदको कारण बताइन्ः आयशाले सम्बन्धबिच्छेद गर्नेबेला आफ्ना श्रीमानसँग उनका परिवारलाई दिएको सबै उपहारहरु फिर्ता मागिन् जसलाई उनका श्रीमानले दिएका छन् । सम्बन्धबिच्छेद पछि आयशाले मिडियासँग पनि आफ्नो श्रीमानको गुप्ताङ्ग निकै ठूलो भएको कारण सम्बन्धबिच्छेद गर्नुपरेको बताइन् ।
लिङ्ग ठूलो भएका कारण नवविवाहित श्रीमतीले गरिन् सम्बन्धविच्छेद
नाइजेरिया, फागुन २३– नाइजेरियाको अदालतमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । यहाँकी एक श्रीमतीले आफ्नो श्रीमानसँग सम्बन्धविच्छेदको लागि यसकारण माग गरिन् किनभने उनको श्रीमानको गोप्य अंग (लिङ्ग) आवश्यकता भन्दा पनि ठूलो थियो त्यसकारण श्रीमतीले मागिन् सम्बन्धबिच्छेदः आफ्नो समस्याको बारेमा उनले आफ्नी आमालाई पनि बताइन्
। सबैकुरा बिस्तारै ठिक हुँदै जान्छ भन्ने आमाको भनाईबाट प्रभावित भएर उनले पुनः दोस्रोपटक श्रीमानसँग सम्बन्ध स्थापित गर्न खोजिन् तर उनले पुनः असह्य पीडा सहनुपर्यो । त्यसकारण उनी र उनका श्रीमानले आफूहरुको वैवाहिक जीवन सफल नहुने देखेपछि सम्बन्ध बिच्छेदका लागि अदालत धाएको बुझिएको छ । आयशाले निकै खुलेर आफ्नो सम्बन्धबिच्छेदको कारण बताइन्ः आयशाले सम्बन्धबिच्छेद गर्नेबेला आफ्ना श्रीमानसँग उनका परिवारलाई दिएको सबै उपहारहरु फिर्ता मागिन् जसलाई उनका श्रीमानले दिएका छन् । सम्बन्धबिच्छेद पछि आयशाले मिडियासँग पनि आफ्नो श्रीमानको गुप्ताङ्ग निकै ठूलो भएको कारण सम्बन्धबिच्छेद गर्नुपरेको बताइन् ।
।
शारिरिक सम्बन्ध स्थापित गर्नको लागि निकै कष्टकर हुने हुँदा श्रीमतीको याचिकामाथि सुनुवाई गर्दै अदालतले यी दुई दम्पत्तीको सम्बन्धबिच्छेद गराएको छ । यो घटना नाइजेरियाको जम्फारा राज्यको हो जहाँका शरिया कोर्टले तीन बच्चाकी आमा आयशा दन्नुपावालाई उनका श्रीमान अलि म्याजिनरीसँग सम्बन्धबिच्छेदको लागि अनुमती दिइएको छ । आयशाको यो दोस्रो विवाह हो । उनको पहिलो विवाहबाट तीनजना सन्तानको जन्म भएको थियो । पहिलो श्रीमानको मृत्यु भएपछि उनले दोस्रो विवाह गरेका हुन् । परम्परा अनुसार श्रीमानले श्रीमतीको घरमा एक रात बिताउनुपर्ने हुन्छ र विवाहको रातमा आयशालाई आफ्नो श्रीमानसँग शारिरिक सम्बन्ध स्थापित गर्नका लागि यति समस्या भयो कि उनले यसबाट पार पाउनको लागि औषधीको सहारा लिएकी थिइन् । श्रीमानको लिङ्ग ठूलो थियो

Post a Comment