नेपालमा फेरि भूकम्पको धक्का, केन्द्र सिन्धुपाल्चोक

काठमाडौं, २८ फागुन । नेपालमा शुक्रबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो ३ बजेर १३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र विन्दु भएर परकम्प गएको हो ।
सिन्धुपाल्चोकको लिस्तिकोट नजिकै केन्द्रविन्दु भएको परकम्पको तिव्रता ४.२ रेक्टर स्केल रहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
वैशाख १२ को भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन । हालसम्म ४ रेक्टर स्केल माथिका ४ सयभन्दा बढी परकम्प गइसकेका छन् ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget