भूकम्पपछिको पुनर्निर्माणको अवलोकन गर्न प्रधानमन्त्री ओली गुजरातमा


देवेन्द्र भट्टराई
फागुन ११, नयाँ दिल्ली ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली आज गुजरात जानुभएको छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि उदाहरणीय मानिने गुजरातको भुज क्षेत्र अवलोकनका लागि प्रधानमन्त्री ओली नेतृत्वको टोली त्यहाँ पुगेको हो । गुजरातमा प्रधानमन्त्री ओलीले राज्यका गर्भनर, मुख्यमन्त्री लगायतसंग भेटवार्ता समेत गर्ने कार्यक्रम रहेको छ ।
गुजरातबाट नेपाली टोली आजै मुम्वइ जाने कार्यक्रम छ । मुम्वइमा प्रधानमन्त्री ओलीले व्यापारिक घरानासंग अन्तरक्रिया गर्नुका साथै बलिउडका कलाकारसंग भेटवार्ता गर्नुहुनेछ ।
६ दिने भ्रमणमा गएका प्रधानमन्त्री ओली भोली नेपाल फर्कदै हुनुहुन्छ ।


radiokantipur

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget