सस्तोमा ग्यास दिने चीनको प्रस्ताव

काठमाडौं । चीनको पेट्रोलियम पदार्थ कारोबार गर्ने कम्पनी साइनोपेक्सले भारतले दिने दरभन्दा कममा ग्यास उपलव्ध गराउने प्रस्ताव गरेको छ ।

प्रस्तावमा पेट्रोल र डिजेल भने भारतको भन्दा धेरै महँगो छ । आजको कारोबार दैनिकमा समाचार छ । पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ छ यो केरुङसम्मको मूल्य हो । त्यमा नेपालको कर थपिँदा भने महँगो पर्छ ।
निगमका निर्देशक दिपक बरालले चीनले ग्यासमा लिने भनेको मूल्यमा कर जोड्दा पनि अहिलेको बजार भाउभन्दा बढी नर्पे बताए ।
‘साइनोपेक्सले ग्यासमा जुन प्रस्ताव राखेको छ, त्यहीमा दिए भारतबाट भन्दा बढी पर्ने छैन, उनले भने । तर, चीनको केन्द्रीय सरकारले इन्धन निर्यातको अनुमति दिनुपर्छ ।
news24nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget