ओलीद्धारा जलविद्युत आयोजनाको अवलोकन


फागुन ९, काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीले भारतको उत्तराखण्डस्थित प्रमुख जलविद्युत आयोजनाको अवलोकन गर्नुभएको छ ।
महत्वपूर्ण राजनीतिक भेटघाट सकिएपछि प्रधानमन्त्री ओली अवलोकन र अन्तक्रियामा व्यस्त हुनुभएको हो । ओली भारतीय सेनाको हेलिकोप्टरबाट आयोजनाको अवलोकन गरी अपरान्ह नयाँ दिल्ली फर्किनुभएको छ ।
अवलोकन भ्रमणमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय लगायत केही उच्च अधिकारी पुगेका थिए ।
ekantipur
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget