अाज नवयुग श्रेष्ठ र विकेश कुथु आज विराटनगरमा फुटबल खेल्दै

काठमाण्डु, १० फागुन– नेपाल आर्मीका नवयुग श्रेष्ठ र विकेश कुथु सोमबार विराटनगरमा जारी विराट गोल्डकपमा सोमबार सहभागी हुँदैछन् ।
फागुन ६ गतेदेखि सुरु भएको विराट गोल्डकपको क्वाटरफाइनलमा आर्मीका यी चर्चीत खेलाडी नेपाल आर्मीको तर्फबाट सशस्त्र प्रहरी बलको विभागीय टिमसँग भिड्न लागेका हुन् ।
नवयुग श्रेष्ठ पनि खेल्ने भनेपछि विराटनगरस्थित शहीद दशरथ रंगशालामा सोमबार दिउँसो दर्शक भरिभराउ हुने निश्चित छ । विराट गोल्डकप ट्रस्टको आयोजनामा विराटनगरमा जारी प्रतियोगितामा ३ विदेशी, ३ विभागीय गरी १० टिम सहभागी छन् । विराट गोल्डकपको यो चौथो संस्करण हो ।
kathmandutoday
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget