मनिषाले मिलाइन बलिउड स्टार र प्रधान मन्त्री ओलि बिचको भेटको चाजो पाजो

प्रधान मन्त्री के पि शर्मा ओलिले बलिउड कलाकारलाइ भेट्ने निस्चीत भएको छ ।भारत भ्रमणमा रहेका प्रधान मन्त्री ओलिले बलिउड कलाकारलाइ पनि भेट्ने भनिएता पनि भेटको कार्य योजना र कसलाइ भेट्ने सार्बजनिक गरीएको थिएन ।




बलिउडमा स्थान बनाउन सफल कलाकार मनिषा कोइराला र नेपाली दुताबासको संयाजनमा प्रधानमन्त्री ओलिको बलिउड चलचित्र कर्मीहरु संघको भेटघाटको बाताबरण बनाउन लागेक हुन ।ज्याकी श्राफ,सुभाष घइ लगायत मनिषा कोइराला निकट बलिउड स्टारहरु संग प्रधान मन्त्री ओलिले भेट्ने छन ।भेटको बिषय भने हाम्रो देश चलचित्र निर्माण र छायाँङ्कनको लागि उपयुक्त स्थान भएको जानकारी गराउदै दुइ देश बिचको चलचित्र क्षेत्रको बिकासको लागि छलफल केन्द्रीत हुने बताइएको छ ।News24Nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget