सलमानलाई ज्यान मार्ने धम्की : मुम्बईमा मच्चायेा ठूलेा तहल्का

एजेन्सी, मुम्बई, फागुन ११

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिइएको छ। उनलाई फोनबाट ज्यान मार्ने धम्की दिइएको हो। प्रहरीले धम्कीपछि घटनाको अनुसन्धान सुरू गरेको सोमबार जनाएको छ। ज्यान मार्ने धम्की सिधैं सलमानलाई नभई फोनबाट प्रहरी नियन्त्रण कक्षमा दिइएको हो।
प्रहरीले सो धम्की कसैले प्रहरीलाई झुक्याउन गरेको शंका गरेको छ। प्रहरीले त्यस्तो शंका गरेको भएपनि सुरक्षा सतर्कता अपनाउदै घटनाको आफ्नै तरिकाले जाँच भने गरिरहेको छ।फोन गरिएको स्थान पत्ता लगाइसकेको प्रहरीले सलमानको सुरक्षा त्रुटि नहोस भनेर उनको सुरक्षा अवस्थाको पुनरावलोकन गर्ने निर्णय गरेको छ।
kala.setopati
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget