नेपालले मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने


नेपालले मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ।
आगामी चैत १६ गते मलेसियाको क्वालालम्पुरमा दुई देशबीच मैत्रिपूर्ण फुटबल हुने तय भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एन्फाका अनुसार दुई वर्षसम्म नेपालले खेल्ने ठूला प्रतियोगिता नभएको हुँदा राष्ट्रिय टोलिलाई सकेसम्म धेरै मैत्रिपुर्ण फुटबल खेलाउने नीति अनुसार यो खेल तय गरिएको हो।

सेतोपाटी
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget