मध्यरातमा फेरि भूकम्पको कडा धक्का



काठमाडौँ, १० फागुन । नेपालमा आइतबार मध्यराति फेरि भूकम्पको धक्का
महसुस गरिएको छ ।
राति १२ बजेतिर पश्चिम नेपालको लमजुङ, तनहुँ लगायतका जिल्लामा
भूकम्पको कडा धक्का महसुस गरिएको सर्वसाधारणले जनाएका छन् ।
लमजुङ सदरमुकाम बेसीशहरमा ठूलो धक्काका कारण
सर्वसाधारण सबै घरबाहिर निस्केका छन् ।
काठमाडौँ, काभ्रे लगायतका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ
। थप विवरण आउन बाँकी छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget