विमान दुर्घटनाको पछिल्लो दुखद् अपडेट तारा एयरको विमान जलिरहेको अवस्थामा भेटियो

१२ फागुन, काठमाडौं ।

विहान देखि हराएको तारा एयरको विमाान म्याग्दीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान म्याग्दीको सुर्खे पाटन भन्ने स्थानमा जलिरहेको अवस्थामा भेटिएको स्थानीयबासीले पुष्टि गरेका छन् ।

प्रहरी विमान दुर्घटनास्थलमा पुग्दै छ ।




खराब मौसमका कारण विमान दुर्घट्ना भएको भएको बताइएपनि वास्तविक कारण खुल्न सकेको छैन । कास्कीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले दिएको जानकारी अनुसार विमान दुर्घट्नाग्रस्त अवस्थामा भेटिएको छ ।
nepaliheadlines
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget