मोदीलाई ‘डार्लिङ’ भन्दै पाकिस्तानी अभिनेत्रीको पठाएको भिडियो सन्देश जहाँततै भारइल भारतीय मिडियामा हंगामा

११ फागुन, एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पाकिस्तानी अभिनेत्रीले पठाएको भिडियो सन्देश यतिबेला भारइल बनेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियोमा मोदीलाई अपशब्द समेत प्रयोग गरिएको छ ।



पाकिस्तानी टेलिभिजन सेलिब्रेटी कन्दिल बचोलले मोदीलाई चिया बेच्ने ब्यक्तिकोरुपमा चित्रित गर्दै चियाको ब्यापार कस्तो चलिरहेको छ भन्दै सोधेकी छिन् । उनले मोदीलाई भनेकी छिन्, “मलाई आशा छ तपाइँको रेल स्टेशन छेउँको चिया ढावा राम्रो चलेको होला”।

पाकिस्तानीहरु प्रेम गर्ने नागरिक भन्दै उनले पाकिस्तानीलाई रिस नउठाउन चेतावनी दिएकी छिन् । उनले भनेकी छीन्, “मोदी पाकिस्तानीलाई झोंक नचलाउ, हामीलाई रिस उठ्यो भने त तिमी रहन्छौं न हामी रहन्छौं, त्यसैले हामीलाई रिस नउठाउ, चिया खाउ चिया पिलाउ”।



२ दिन अघि पोष्ट गरिएको यो भिडियोले भारतीय मिडियामा हंगामा गरेको छ ।



भारतीयहरुले यी अभिनेत्रीलाई कडा कारवाही गर्न माग गरेका छन् । पाकिस्तानले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

nepaliheadlines


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget