नेपाली आकाशमा अहिलेसम्म कति वटा विमान दुर्घटना भए, कति मानिस मरे ? (विवरणसहित)

नेपाली आकास धेरै विमान दुर्घटना हुनेको सूचीमा पर्दछ । नेपालमा अहिलेसम्म कहिले र कति विमान दुर्घटना भए ? अनि कति मानिसको मृत्यु भयो त ? नेपाली आकाशमा सन् १९५५ देखि आजसम्म भएका विमान दुर्घटनासहितको विवरण पढ्नुहोस् ।
सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।
सन् १९५६ मा इण्डियन एयरलाईन्सको विमान काठमाडौंमा दुर्घटना हुँदा १४ जनाको मृत्यु ।
सन् १९५८ मा इण्डियन एयरलाईन्सको विमान टिकाभैरवमा दुर्घटना हुँदा २० जनाको मृत्यु ।
सन् १९६० मा नेपाल वायुसेवा निगमको बिमान भैरहवामा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।
सन् १९६२ मा नेपाल वायुसेवा निगमको विमान ढोरपाटनमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।
सन् १९६२ मा नेपाल वायु सेवा निगमको अर्को विमान ढोरपाटनमै दुर्घटना हुँदा ६ जनाको मृत्यु ।
सन् १९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाँडामा दुर्घटना हुँदा ३५ जनाको मृत्यु ।
सन् १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना हुँदा एक जनाको मृत्यु ।
सन् १९७० मा रोयल फ्लाईट जोमसोममा दुर्घटना हुँदा एक जनाको मृत्यु ।
सन् १९७२ मा रोयल फ्लाईट धुलिखेलमा दुर्घटना हुँदा ३१ जनाको मृत्यु ।
सन् १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
सन् १९७६ मा नेपाल एयरलाइन्सको बिमान मेघौलीमा दुर्घटना हुँदा ६ जनाको मृत्यु ।
सन् १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना हुँदा ६ जनाको मृत्यु ।
सन् १९८१ मा नेपाल एयरलाइन्सको विमान बिराटनगरमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।
सन् १९८४ मा नेपाल एयरलाइन्सको विमान भोजपुरमा दुर्घटना हुँदा १५ जना मृत्यु ।
सन् १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना हुँदा २५ जनाको मृत्यु ।
सन् १९९२ मा थाई एयरको विमान रसुवाको घ्याङफेदीमा दुर्घटना हुँदा १ सय १३ जनाको मृत्यु ।
सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाडामा दुर्घटना हुँदा १ सय ६७ जनाको मृत्यु ।
सन् १९९२ मा एभरेष्ट एयरको बिमान सिंगापुरमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
सन् १९९५ मा नेपाल एयरलाइन्सको बिमान काठमाडौंमा दुर्घटना हुँदा २ जनाको मृत्यु ।
सन् १९९७ मा कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।
सन् १९९८ मा एटिएससी लुम्बिनी विमान म्याग्दीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
सन् १९९८ एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।
सन् १९९८ मा नै नेपाल एयरलाइन्सको विमान सोलुखुम्बुमा दुर्घटना हुँदा १ जनाको मृत्यु ।
सन् १९९९ मा नेकोन एयरको विमान जुम्लामा दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
सन् १९९९ मा लुप्थान्सा एयरको बिमान काठमाडौंको भस्मासुर डाँडामा दुर्घटना हुँदा ५ जनाको मृत्यु ।
सन् १९९९ मा नेकोन एयरको विमान काठमाडौंको रामकोटमा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।
सन् १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना हुँदा १० जनाको मृत्यु ।
सन् २००० मा नेपाल एयरलाइन्सको विमान डडेल्धुरामा दुर्घटना हुँदा २५ जनाको मृत्यु ।
सन् २००१ मा फिष्टेल एयरको विमान रारा तालमा खस्दा ४ जनाको मृत्यु ।
सन् २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना हुँदा ४ जनाको मृत्यु ।
सन् २००२ मा सांग्रिला एयरको विमान कास्कीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
सन् २००४ मा यती एयरलाइन्सको बिमान लमजुङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।
सन् २००५ मा एयर डाइनेष्टिकको विमान रामेछापमा दुर्घटना हुँदा ३ जनाको मृत्यु ।
सन् २००६ मा यती एयरलाइन्सको बिमान जुम्लामा दुर्घटना हुँदा ९ जनाको मृत्यु ।
सन् २००६ मा यती एयरलाइन्सको विमान लुक्लामा दुर्घटना हुँदा १९ जनाको मृत्यु ।
सन् २०१० मा अग्नी एयरको विमान मकवानपुरमा दुर्घटना हुँदा १४ जनाको मृत्यु ।
सन् २०११ मा तारा एयरको विमान ओखलढुंगामा दुर्घटना हुँदा २२ जनाको मृत्यु ।
सन् २०११ मा बुद्ध एयरको बिमान ललितपुरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु
सन् २०१२ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना हुँदा १५ जनाको मृत्यु ।
सन् २०१२ मा सीता एअरको विमान भक्तपुरमा दुर्घटना हुँदा १९ जनाको मृत्यु ।
सन् २०१४ मा नेपाल एयरलाइन्सको बिमान अर्घाखाँचीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु ।
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget