लोडसेडिङ विरुद्ध ‘उर्लियो जनसागर’

पर्वत, फागुन १२ । पर्वत सदरमुकाम कुश्माका बासिन्दाले लोडसेडिङ विरुद्ध आज कुश्मा बजार बन्द गराएका छन् । जलविद्युत आयोजनाको प्रभावित क्षेत्रमा समेत चर्को लोडसेड्ङि गरिएको भन्दै कुश्मावासीले बन्द आह्वान गरेका हुन ।
बन्दका कारण दिनभर सदरमुकाम कुश्माबजारका उद्योग, व्यवसाय, पसल, शैक्षिक संस्था र वित्तिय संस्था संचालन भएनन् ।
यातायातका साधनहरु भने निर्वाध रुपमा संचालन भएका थिए । विगत वर्षहरुमा पर्वतलाई जलविद्युत आयोजना प्रभावित क्षेत्रको रुपमा राखेर लोडसेडिङ नगर्ने गरिएकोमा यसवर्ष दैनिक १० घण्टासम्म लोडसेडिङ भईरहेको छ ।
पर्वतमा १४ दशमलब ८ मेगावाटको मोदीखोला, १० मेगावाटको तल्लो मोदीखोला जलविद्युत र एक मेगावाटको पातीखोला जलविद्युत आयोजना सञ्चालनमा रहेका छन् ।
imagekhabar
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget