उत्तर भारतमा ८ रेक्टर स्केलको भूकम्प आउने विज्ञको चेतावनी

२२ पुस, एजेन्सी ।

विज्ञहरुले उत्तर भारतमा ८ रेक्टर स्केलको भूकम्प आउने चेतावनी दिएको भारतीय सञ्चार मााध्यमले जनाएका छन् । हिमालयन क्षेत्रमा यस्तो भूकम्पको झट्का आउन सक्ने बैज्ञानिक भविष्यवाणी छ ।

टाइम्स अफ इण्डियाका अनुसार गत सोमबार मनिपुरमा गएको भन्दा धेरै ठूलो स्केलको भूकम्प उत्तरी भारतमा आउन सक्ने विज्ञहरुको भनाइ छ ।





मनिपुरमा गत सोमबार ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प भएको थियो । प्लेटमा भैरहेको उतार चढावका कारण अझै ठूलो भूकम्पको खतरा कायम रहेको विज्ञहरुको भनाइ छ ।

२०० वर्ष यता हिमालयन क्षेत्रमा ७ वटा महाभूकम्प भैसकेका छन् । नेपाल सहितका हिमाली क्षेत्रमा भूकम्पको खतरा कायमै रहेको उक्त रिपोर्टमा उल्लेख छ ।

नेपाल, भुटान, म्यानमार र भारतीय प्लेटमा अझै पनि ठूलो भूकम्पीय शक्ति भित्र सञ्चित रहेको उनीहरुको भनाइ छ ।

अमेरिकाको कोलोराडो विश्व विद्यालयका प्राध्यापकहरुले यो दावीप्रति सहमति जनाएको टाइम्स अफ इण्डिया जनाएका छन् ।

बैज्ञानिकहरु
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget