भान्सामा यी १० बस्तु भुलेर पनि नराख्नुस जो हाम्रो स्वास्थ्यका लागि खतरनाक छ पुरा पढ्नुस जानिराख्नुस

एजेन्सी । मानिसको स्वाथ्यसँग जोडिएको एक महत्वपूर्ण पार्ट भान्सा किचन पनि हो । भान्सामा खानेकुरा राखिन्छ र पकाइन्छ तर कहिले काँही अन्जानमा कैयौ यस्ता पनि लगिन्छ जो स्वास्थ्यका लागि खतरनाक सावित्र हुनसक्छ । जान्नुस् के हो त्यस्तो बस्तु ? – फलफूलका विउः अमेरिकामा गरिएको अध्ययन अनुसार स्याउ र चेरी जस्ता फलको विउमा एक प्रकारको हाइड्रोजन सायनाइड हुन्छ जसलाई प्रसिक एसिड भनिन्छ । यो एसिड स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
 यसकारण फलफूलमा रहेको विउ भएको भाग खानबाट बच्नु राम्रो हुनेछ । – आलुः टुसा पलाएको आलुको प्रयोग पनि स्वास्थ्यका लागि हानीकारक छ । रिपोर्टका अनुसार आलुको हरियो टुसा र पातमा ग्लाइकोअल्कोलाइड्स नामको रसायन पाइन्छ । जसको सेवनले डायरिया, पेटदर्द र टाउँको दुख्ने समस्या हुनसक्छ । यो रसायन धेरैदिनसम्म अध्यारोमा राखिएको आलुमा पनि पाइन्छ । – बदामः बदाम दुई प्रकारका हुन्छन् । पहिलो मिठो बदाम र दोस्रो हल कडुआ बदाम हुन्छ ।
 रिपोर्टअनुसार कडुवे बदाममा पनि हाइड्रोजन सायनाइड मात्रा निकै हुन्छ । जो स्वास्थ्यका लागि हानिकारक हुन्छ । – प्रशोधित नगरिएको महः रिपोर्टअनुसार महलाई माहुरीको जालोबाट निकालेर सिधै खानुहुँदैन् । किनकि केही जालोको महमा ग्रेयानोटक्सिन पाइन्छ ।
जसको सेवनले शिथिलता र कमजोरीको खतरा रहन्छ । यसकारण प्रशोधित महको प्रयो गर्नु राम्रो हुनेछ । – हरियो टमाटरः अमेरिकी च्यानल फोक्स न्यूजले प्रकाशित गरेको रिपोर्ट अनुसार टमाटरको भित्री दाना र पातमा अल्कली नामको विषालु पदार्थ पाइन्छ । र यो विषालु पदार्थ हरियो टमाटरमा पनि पाइन्छ, यसकारण हरियो टमाटर खानबाट बच्नुपर्छ ।
या यसलाई आगोमा पोलेर खान सकिन्छ । – काँचो काजुः बजारमा पाइने काजु अधिकांश पाकेको हुन्छ अथवा वाफले पकाइएको हुन्छ । काँचो काजुलाई पकाउँदा यसमा रहेको आईवी नामक विषालु रसायन निकलिन्छ । काँचो काजु खानेका लागि यो रसायन घातक साबित हुनसक्छ । स्रोत दैनिक नेपाल .कम
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget