काठमाडौंमा नाकाबन्दी पछिकै सबैभन्दा धेरै ग्यास बुलेट भित्रियो

काठमाडौं – राजधानीमा भारतले गरेको अघोषित नाकाबन्दीपछिकै सबैभन्दा धेरै ग्यासका बुलेट नेपाल भित्रिएका छन् ।
मंगलबार नाकाबन्दी पछिकै धेरै ग्यास बुलेट काठमाडौं भित्रिएका हुन् ।
निगम स्रोतका अनुसार मंगलबार राति सबैभन्दा धेरै ७ बुलेट ग्यास काठमाडौं भित्रिएका छन् ।

सागर ग्यासको ३ बुलेट, नेपाल र सूर्य ग्यासको २–२ बुलेट सहित विभिन्न कम्पनीका ९ हजार ८ सय २४ ग्यास सिलिण्डर राजधानी भित्रिएको हो ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget