आईएस डराउने एक मात्र देश इजरायल !

काठमाडौं, २२ पुस । एजेन्सी–स्लामिक स्टेट आईएस इजरायबाहेक अन्य देशसँग नडराउने एक पत्रकारले बताएका छन् । आइएस नियन्त्रित भूमिमा पुगेर पनि बाँचेका पश्चिमी पत्रकार यर्गन टाडेनहोफरले आइएस डराउने एउटै देश इजरायल भएको दाबी गरेका हुन् ।

जेबिय न्यूजलाई दिएको अन्तर्वार्तामा यी जर्मन संवाददाताले आइएसले निशाना बनाएको मध्यपूर्वी मुलुकको सूचिमा इजरायलको नाम नभएको बताए । गतवर्ष उनी १० दिन स्लामिक स्टेटमा बसेका थिए । आइएस बसाईका क्रममा उनले यस्तो निश्कर्ष निकालेका हुन् । नयाँ पत्रिकाले खबर छापेको छ ।
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget