चीनले माग्यो एकसिंगे गैडा

काठमाडौं – आफ्नो देशमा एकसिंगे गैडा लोप भएपछि चीन सरकारले नेपालसँग एक जोडी गैंगा मागेको छ । विश्वमा गैंडाको महत्त्व बढ्दै गए पनि आफ्नो मुलुकमा लोप भइसकेको यो जनावरको संख्या वृद्धि गर्न चीनले यस्तो प्रस्ताव गरेको हो ।

१ सातादेखि चीन भ्रमणमा रहेका वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटासँग चीनका उच्च सरकारी अधिकारीहरुले गैंडा दिने प्रस्ताव गरेका हुन् । आजको कारोबार दैनिकमा खबर छ ।
news24nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget