किन रोक्यो प्रहरीले ऋतिक रोशसनको बर्थ डे पार्टी ?


एजेन्सी–बलिउड अभिनेता ऋतिक रोशनको ‘बर्थडे पार्टी’ रोक्न प्रहरी नै मुम्बईको होटेल फोर सिजन्समा पुग्नुपर्‍यो । आधा रातसम्म चलेको पार्टीका कारण ठूलो हल्ला भएको उजुरी प्रहरीकहाँ आएपछि प्रहरी पुगेर पार्टी रोकेको हो । पार्टीमा शाहरुख खान, रणवीर सिंहलगायत बलिउड स्टारहरू थिए ।hrithik roshan

आइतबार बिहान साढे तीन बजे होटेलको म्युजिकका कारण आफूहरूलाई ‘डिस्टर्ब’ भएको बताएपछि पार्टी रोकिएको थियो । यससँगै त्यो होटेललाई अबेरसम्म ठूलो स्वरमा म्युजिक बजाएको भन्दै २५ हजार भारतीय रुपैयाँ पनि जरिवाना लगाइयो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget