ताइवानमा भूकम्प

ताइवानमा भूकम्प
बेइजिङ-चीनया गणराज्य ताइवानमा मंगलबार विहान ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको छ।

चाइना अर्थक्वेक नेटवर्क्‍स सेन्टर (सीईएनसी) का अनुसार स्थानीय समयअनुसार मंगलबार विहान १० बजेर १३ मिनेटमा दक्षिणी ताइवानको तैतुङ कन्ट्री क्षेत्रमा २७ किलोमिटर गहिराई केन्द्र भएर भूकम्प गएको हो। -एजेन्सीको सहयोगमा
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget