दशौँ वर्षदेखि दिँदै आएको ग्याँस त नदिने भारतसँग करिब ६ सय मेगावार्ड विद्युत किनेर एक वर्षमा लोडसेटिङ्ग अन्त्य गर्ने ओली सरकारको योजना


पानीमा दोश्रोे धनी देश नेपालमा अहिले सम्म लक्षित विद्युत उत्पादन हुन सकेको छैन । अहिले संचालनमा आउन लागेका जलविद्युत आयोजना पनि भूकम्पका कारण धेरै क्षति भई पुन निर्माण हुन थालेका छन् ।
यसैमा भारतको नाकाबन्दीको प्रभाव पनि आयोजना निर्माणका परेको छ । धेरै आयोजना निर्माणकार्य अहिले इन्धन र राजनीतिक खिचातानिका कारण ठप्प छन् । प्रधानमन्त्री र सरकारका मन्त्रीहरुले देशमा विद्युतीय सवारी गुडाउने र एक वर्ष भित्रमा लोडसेटिङ्ग मुक्त बनाउने भने पनि दिन प्रतिदिन झन् लोडसेटिङ्ग बढ्दै गएको छ । जलविद्यूत विकासबारे ऊर्जा उत्पादक, विद्यूत विज्ञ र उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझी विचको बहस आजको साझा सवालमा।

 dcnepalonline
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget