मोडल सिम्पल खनालको दोस्रो बिहे नदिन सँग

फिल्म क्षेत्रमा भन्दापनि प्रायजसो म्युजिक भिडियोमा चर्चामा आएकी सिम्पल खनालले बिहे गरेकी छिन् । केहि दिन अगाडि मात्र नदिन सँग र सिम्पल खनालले ईन्गेजमेन्ट गरेकीे थिईन् । आईतबार मात्रै सिम्पलले नदिनसँग बिहे गरेकी हुन् । काठमाडौंको ह्यात होटलमा परिवार र आफन्तहरुको उपस्थितिमा सिम्पलले नदिन सँग बैबाहिक सम्बन्धमा बाँदिएकी हुन् ।


बेलायतमा बस्दै आएकी सिम्पल खनाल र नदिनको अफेयर केहि समय अघि देखि चलिरहेको बताईएकोछ । मोडल नम्रता सापकोटाले फोटो खिच्दै फेसबुक मार्फत सिम्पललाई बधाई दिएकी छिन् । ह्यात होटलमा भएको सिम्पलको विहेमा चलचित्र कर्मिहरुको उपस्थिति भने थिएन । सिम्पल खनालले म्युजिक भिडियो निर्देशक प्रसन्न पौड्यालसँग सम्बन्ध बिच्छेद गरेपछि एक्लै थिईन ।
news24nepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget