कालोबजारीयाको ‘स्वर्ग’ बन्दैछ नेपाल, यस्ता छन तस्करका अखडा(भिडियो हेर्नुहोस)



काठमाडौं, पुस २२ । तराई–मधेसमा भएको आन्दोलन र त्यही आन्दोलनलाई देखाएर भारतले गरेको अघोषित नाकाबन्दीले करीब चार महिनायता आम नेपालीको जनजीवन अस्तव्यस्त बनेको छ ।
शहरदेखि गाउँसम्म कालोबजारीको एकछत्र राज छ । तस्करी र मनपरी गर्नेहरुका लागि देश स्वर्ग बनेको छ । न त ऐन नियमको डर, न प्रहरी प्रशासनको खबरदारी । बरु उल्टै देशका उपप्रधानमन्त्री नै कालोबजारीले सरकारलाई सघाएको गर्वका साथ घोषणा गर्दैछन् ।
त्यसैले त राजधानीमै यसरी खुलेआम पेट्रोलियम पदार्थदेखि ग्याससम्मको धन्धा चलिरहेको छ । (भिडियो रिपोर्ट हेर्नुहोस)
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget