२०७२ साल माघ ५ गते मंगलवार :- तपाईको आजको राशिफल


आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर,शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ ५ गते मंगलवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी १९ तारिक शुक्लपक्ष दशमी तिथि मध्यान्ह १२ वजेर ५१ मिनेटसम्म, कृतिका नक्षत्र राती १० वजेर ३० मिनेटसम्म, शुभयोग विहान ९ वजेर ४१ मिनेटसम्म गर करण मध्यान्ह १२ वजेर , ५१मिनेटसम्म, आनन्दादियोग गद, सूर्य मकर राशीमा,चन्द्रमा वृष राशीमा ।
मेषः–

7
आकस्मिक अनायास खर्च वृद्धि हुनेछ । घरपरिवारमा सनातिना समस्या देखा पर्ने छन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । आफन्तबाट विश्वासघात हुन सक्छ ।
वृषः–

8
काम गर्ने जोश जागर बढ्नेछ । आफन्तबाट सामान्य सहयोग पाईनेछ । रोकिएका कामले गति लिनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्ने छ । नयाँ कामको अवसर आउनेछ ।
मिथुनः–

10
विना उपलब्धिका ठाँउमा विनाकारण खर्च गर्नु पर्ला । व्यापार व्यवसायमा गिरावट आउने छ । राम्रो कुरा गर्दा नराम्रो हुन सक्छ । रिस,अहंकार र क्रोध बढ्ने छ ।
कर्कटः–

11
सामान्य मेहनतबाट नै आज काम बन्ने छन् । अनायस आम्दानी बढ्ने देखिन्छ । काम गर्ने जोश,जागर बढ्ने छ । व्यापार व्यवसायमा देखिएका समस्या कम भएर जाने छन् ।
सिंहः–

12
सामान्यतया दिन अनुकुल नै देखिन्छ । आर्थिक कारोवारमा चनाखो रहनु होला । गरेका काम सफल हुने छन । मिलेर काम सके सम्म नगर्नु होल । व्यापारमा सुधार आउनेछ ।
कन्याः–

9
भाग्यले थोरै साथ दिनेछ । आस्था र विश्वास बढ्नेछ । बाहिरी काममा समय खर्च हुदा आफ्ना काम अधुरा रहने छन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
तुलाः–

4
काम बनेको आफैलाई पत्तो नलाग्न सक्छ । नयाँ कामको थालनि नहोला भन्न सकिन्न । काम गरेर प्रतिष्ठा आर्जन गर्न सकिने छ । घर परिवारबाट सहयोग पाईने छ ।
वृश्चिकः–

3
थोरै मेहनत धेरै पैसा,परिवारजनको सहयोग,माताको आशिर्वाद मिल्ने छ । आर्जन गरेको धनलाई संरक्षण गर्न भने गाह्रो पर्न सक्छ । आकस्मिक धन हात पर्ने योग पनि देखिन्छ ।
धनुः–

2
शत्रु लाग्न सक्छन्,काम गर्दा अत्यन्त चनाखो भएर काम गर्नु होला । उच्चमनोबलका साथ लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउने छ ।
मकरः–

1
प्रेममा सफल हुनुहुने छ । नयाँ कार्य योजनाहरु अगाडि बढाउन सजिलो हुनेछ । देश,देशान्तरका उद्योग धन्दा बन्द व्यापारबाट लाभान्वित हुनुहुनेछ । यात्राको सम्भावना देखिन्छ ।
कुम्भः–

6
दिन प्रतिकुलछ काम गर्दा विचार पु¥याउनु होला । मानसिक एवं शारीरिक दुर्वलता बढ्न सक्छ । रुघा खोकीले सताउन सक्छ । आर्थिक कारोवारमा सजग रहनु होला ।
मिनः–

5
काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कामको अवसर आउनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । पढाईमा मन जानेछ ।

– ज्योतिषीः- श्री वेदनिधि तिमिल्सिना, पोखरा सम्पर्क नं. :- ९८५६०२६३९७

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget