इन्धन बोकेको ट्याङ्कर सडकबाट खस्यो
कोहलपुर— नेपालगन्ज–सुर्खेत रत्न राजमार्गको बबइबजार नजिक हवाई इन्धन बोकेको एउटा ट्याङ्कर
दुर्घटना भएको छ। ट्याङ्कर नेपालगन्जबाट २० हजार लिटर हवाई ईन्धन लिएर सुर्खेत जाँदै थियो।
ना ४ ख ५६०४ नम्बरको ट्याङ्कर दुर्घटनापछि सडक तल झाडीमा खसेको छ।
/nagariknews
Post a Comment